१५ चैत्र २०८०, बिहीबार
Follow Us

पुस्तक विमोचन

नेपालब्रिटेन संवाददाता
२१ आश्विन २०७५, आईतवार १५:१६

पत्रकार शुभशंकर कँडेलद्वारा लिखित ‘अवतरण’ नामक पुस्तक आइतबार काठमाडौँमा विमोचन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर: रत्न श्रेष्ठ