१५ चैत्र २०८०, बिहीबार
Follow Us

वुद्धचित्तको विरुवा

नेपालब्रिटेन संवाददाता
२७ आश्विन २०७५, शनिबार ०७:२७

विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसको उपलक्ष्यमा प्राकृतिक विज्ञान संग्राहालय स्वयम्भुमा आयोजना गरिएको वृक्षारोपण एवम अवलोकन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा वुद्धचित्तको विरुवा रोप्नु हुदै । साथमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल लगायत । तस्विर: प्रदीपराज वन्त