७ बैशाख २०८१, शुक्रबार
Follow Us

हस्ताक्षर र नम्बर नै नभएको नयाँ नोट बजारमा

नेपालब्रिटेन संवाददाता
२७ आश्विन २०७५, शनिबार ०७:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको छ । दशैंको बेलामा सामाखुशीको एक सहकारी संस्थाबाट ५० रुपैयाँको नेटमा हस्ताक्षर र नम्बर नभएको फेला परेको हो । सहकारीका कर्जा अधिकृतले १ लाख २० हजार रुपैयाँ एक फाइनान्सबट निकलेका थिए । जसमध्ये ५० रुपैयाँको नोटमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर र नम्बर छैन ।