१३ बैशाख २०८१, बिहीबार
Follow Us

सर माइकल कादुरीको परिवारलार्इ पछ्यौरी

नेपालब्रिटेन संवाददाता
९ कार्तिक २०७५, शुक्रबार ०६:०३

जिल्लाकै सबैभन्दा बढी क्षमता भएको भुमे गाउँपालिका ६ स्थित लुकुम खोला (शीसाघारी) साना जलविद्युत आयोजनाको उद्घाटन गर्न  भुमे गाउँपालिका– ६ पुग्नुभएका सर माइकल कादुरीको परिवारलाइ स्थानीयले ढाकाको टोपी, पछ्यौरी र बुनेको झोला उपहार दिँदै । यस आयोजना निर्माणका लागि कादुरी एग्रिकल्चर एड् यसोसियशन ब्रिटिस गोर्खाज नेपालद्वारा हङ्कङवासी कादरीको परिवारले १० करोड सहयोग गरेका छन् । तस्बिर: सिर्जना कार्की