April 2, 2020

शुभकामना आदानप्रदान

  27th October 2018 मा प्रकाशित

नेपाल कम्युनिष्ट पाटी (नेकपा) द्वारा भृकुटीमण्डपमा दशै, तिहार, नेपाल सम्वत् तथा छठलगायत पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित पाहुनालाई स्वागत गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरु । तस्बिर: प्रदीपराज वन्त

प्रतिक्रिया