१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राजु मास्टरको घरमा रामप्रसाद खनालको भैलो टिम

sarusaru
१४ कार्तिक २०७५, बुधबार ०३:५४

काठमाण्डौ – कुनै बेला दोहोरीमा निकै नै जमेका कलाकार रामप्रसाद खनाल अमेरिकाबाट नेपाल फर्केका छन् । उनी नेपाल फर्केलगत्तै हाँस्य टेलिसिरियल मेरी बास्सैमा अभिनय गर्न पुगेका छन् । मेरी बास्सैको तिहार विशेष भागमा खनाललगायत याम क्षेत्री , नवीन पौडेल ,सारङ्गी वादक कमल बि.क. जस्ता थुप्रै कलाकारहरुको टिम राजु मास्टरको घरमा भैलो खेल्न पुगेका हुन् ।
तिहारमा भैलो खेल्ने संस्कार हराएपछि कला संस्कृतिको जर्गेना गर्ने खालको श्रृङ्खला बनाएको मेरी बास्सै टिमले बतायो ।