६ बैशाख २०८१, बिहीबार
Follow Us

पाला सुकाउँदै

नेपालब्रिटेन संवाददाता
१६ कार्तिक २०७५, शुक्रबार ०६:५६

भक्तपुरको पोटरी दरबार क्षेत्रमा माटोका पाला सुकाउँदै महिला । दिपावलीमा माटोका पालको धेरै प्रयोग गरिन्छ । तस्वीर: चन्द्रकला क्षेत्री, भक्तपुर