८ बैशाख २०८१, शनिबार
Follow Us

चियापानमा सेल्फी खिच्दै

नेपालब्रिटेन संवाददाता
१६ कार्तिक २०७५, शुक्रबार १३:२१

नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा शुक्रबार दशैँ, दीपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरु सेल्फी तस्बिर खिच्दै । तस्बिर: प्रदीपराज वन्त