१६ चैत्र २०८०, शुक्रबार
Follow Us

जनसम्पर्क समिति बेलायतको म्याद ६ महिना थप

नेपालब्रिटेन डट कम्
४ आश्विन २०७३, मंगलवार ०८:२६

लन्डन । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले बेलायतस्थित नेपाली जनसम्पर्क समितिको म्याद ६ महिनाका लागि थप गरेको छ । समितिको म्याद १७ जुलाई २०१६ मा सकिए पछि पार्टीले नयाँ अधिवेशन गर्नका लागि समय थप गरेको हो । ढिलो गरि नेपालब्रिटेन डट कमलाई प्राप्त पार्टी कार्यालयको पत्रानुसार नेपाली जनसम्पर्क समिति बेलायतको सभापति लोक गुरुङको कार्यसमितिको आग्रह बमोजिम केन्द्रले उक्त म्याद थपेको जनाएको छ ।
uk%2c-mayad-thap-1