१५ बैशाख २०८१, शनिबार
Follow Us

हिमालको काखमा ताकम

नेपालब्रिटेन संवाददाता
१७ कार्तिक २०७५, शनिबार ०९:१४

म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा अवस्थित पर्यटकीय गाउँ ताकम । धौलागिरी पदमार्ग अन्र्तगत पर्ने ताकमबाट चुरेन, गुर्जा र धौलागिरी हिमालको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । तस्वीर: कमल खत्री