७ बैशाख २०८१, शुक्रबार
Follow Us

तुलाधरप्रति श्रद्धाञ्जलि

नेपालब्रिटेन संवाददाता
१८ कार्तिक २०७५, आईतवार १२:५८

काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएका नेपाल भाषा आन्दोलनका अग्रणी, मानवअधिकारवादी नेता एवम् पूर्वमन्त्री पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि अर्पण गर्न जाने क्रममा अस्पताल परिसरमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : रत्न श्रेष्ठ