१३ बैशाख २०८१, बिहीबार
Follow Us

विद्यालयको ढोकामा बम

नेपालब्रिटेन डट कम्
४ आश्विन २०७३, मंगलवार ११:२५

राजधानीको बौद्ध क्षेत्रमा रहेको बालसंसार स्कुलको ढोकामा मङ्गलबार बिहान शङ्कास्पद वस्तु भेटिएपछि सो स्थानमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्दै । तस्बिर : रोशन सापकोटा ।