१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रचण्ड गलेश्वरमा

नेपालब्रिटेन संवाददाता
२७ कार्तिक २०७५, मंगलवार ०५:५३

म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको दर्शन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा । प्रचण्ड र थापाले गलेश्वरको महत्व र ऐतिहाँसिक मान्यताको बारेमा जानकारीसमेत लिनुभएको छ । तस्वीर: कमल खत्री