१४ बैशाख २०८१, शुक्रबार
Follow Us

२२ बर्षीया युवती भारतीय शिक्षकद्वारा बलात्कृत ! (भिडियोसहित)

नेपालब्रिटेन संवाददाता
५ मंसिर २०७५, बुधबार ०४:४०

काठमाडौं । विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले भारत कलकत्ताका ५४ बर्षीय बडिसतो गौतम भट्टचार्यलाई पक्राउ गरेको छ । लेखा विषयपढाउने बहानामा विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका उनलाई महनगरीय प्रहरी वृत्त बौद्धले अदालतबाट म्याद थप गराएर अनुसन्धान गरिरहेको छ ।

वृत्तका प्रमुख उपरीक्षक डिएसपी नरेन्द्र चन्दका अनुसार उपत्यकाका विभिन्न कलेजमा लेखा विषय पढाउने उनले प्रलोभन देखाएर २२ बर्षीया युवतीलाई पटकपटक बलात्कारगरेको जाहेरी यपरेपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको हो । युवतीलाई प्रलोभनमा पारी बलात्कार गरेको उजुरी परेपछि उनलाई अनुसन्धानका लागि ल्याईएको छ, डिएसपी चन्दले भने ।

प्रध्यापक ले आफ्नै स्कुल कि छात्रालाई ब्लैकमेल गर्दै होटल लगेर जबर्जस्ती गर्दै गर्दा रबि लामिछाने ले आज एउटा चेलि बलात्कार हुन बाट बचाए।सलाम छ रबि लामिछाने लाइ। Real Hero of Nepal

Geplaatst door कालो झण्डा op Dinsdag 20 november 2018