June 1, 2020
3:58 AM | 8:43 AM

भरतपुर आङगिक नर्सिङ क्याम्पस उद्घाटन

  22nd November 2018 मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ बिहीबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा विश्वविद्यालयद्वारा संयुक्त रुपमा सञ्चालित भरतपुर आङगिक नर्सिङ क्याम्पसको उद्घाटन गर्दै । तस्वीर: नारायण अधिकारी

प्रतिक्रिया