१३ बैशाख २०८१, बिहीबार
Follow Us

बहूमूल्य प्रजातिको च्याउ नेपालीको कब्जामा

नेपालब्रिटेन संवाददाता
९ मंसिर २०७५, आईतवार १३:५२

इटालीबाट खरिद गरी पोर्चुगल ल्याइएको बिश्वकै ठूलो र दूर्लभ प्रजातिको बहूमूल्य च्याउ (ह्वाइट ट्रफल) चर्चित इटालीयन सेफ टंक सापकोटाले शुक्रबार राजधानी लिस्बनमा बिशेष पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्दै । उक्त च्याउ पाँच वर्षयताकै बिश्वमै सबैभन्दा ठूलो भएको दाबी गर्नुभयो । तस्बीर: भरत प्रधान