७ बैशाख २०८१, शुक्रबार
Follow Us

सांसद ओलीलाई प्रसंसा पत्र

नेपालब्रिटेन संवाददाता
९ मंसिर २०७५, आईतवार १३:५७

कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनको नवनिर्मित भवन उद्घाटन समारोहमा आइतबार राष्ट्रियसभाकी सांसद एवं कलेजमा स्नातकोत्तर तह दोस्रो वर्षमा अध्ययनरत छात्रा कोमल ओलीलाई प्रसंसापत्र वितरण गर्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल । तस्वीर: पूर्णप्रसाद मिश्र