१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भलिबल खेल उद्घाटन

नेपालब्रिटेन संवाददाता
१० मंसिर २०७५, सोमबार १३:१३

हुम्लामा सोमबारबाट अन्तर–गाउँपालिका स्तरीय भलिबल खेल सुरुभएको छ । सातवटा पुरुष टिम र दुईवटा महिला टिमले सहभागिता जनाएका छन् । खेल उद्घाटन आफ्नो संस्कारको पहिरनको हुड्के नाच गर्दै सुरु भयो । तस्वीर: दाने बोहरा