१४ बैशाख २०८१, शुक्रबार
Follow Us

यात्रुको भीड

नेपालब्रिटेन संवाददाता
१३ मंसिर २०७५, बिहीबार ०६:५२

मंसिर १३ गतेदेखि १७ गतेसम्म काठमाडौँमा हुन गइरहेको एसिया प्यासेफिक सम्मेलनमा भाग लिन आउने विभिन्न देशका विशिष्ट अतिथिहरुको सवारी आगमनलाई व्यवस्थित बनाउन लागु गरेको जोर बिजोर सवारी साधन सञ्चालन गरेपछि बिहीबार माइक्रोबस चढ्ने यात्रुको भीड । तस्वीरः भगवती थापा