१३ बैशाख २०८१, बिहीबार
Follow Us

ज्येष्ठ नागरिकलाई कम्मल

नेपालब्रिटेन संवाददाता
१८ मंसिर २०७५, मंगलवार ०७:१४

हुम्लाको दक्षिणमा पर्ने अदानचुली गाउँपालिकाले चिसोमा न्यानोको लागि भन्दै ७२ जना ज्येष्ठ नागरिकलाई कम्मल वितरण गरेको छ । तस्वीर: दाने बोहरा