११ बैशाख २०८१, मंगलवार
Follow Us

स्वर सम्राट नारायणगोपालको २८ औं स्मृति श्रद्धाञ्जली

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०७५, बुधबार १२:१०

स्वर सम्राट नारायणगोपालको २८ औं स्मृति कार्यक्रमको उपलक्ष्यमा नारायणगोपाल सङ्गीत कोषद्धारा उहाँको निवास काठमाडौंको महाराजगन्जमा बुधवार आयोजित कार्यक्रममा स्वरसम्राटको तस्वीरमा श्रद्धाञ्जली अर्पण गर्दै । तस्बिरः प्रदीपराज वन्त