११ बैशाख २०८१, मंगलवार
Follow Us

राष्ट्रपति भण्डारी– अभिवादन

नेपालब्रिटेन संवाददाता
२० मंसिर २०७५, बिहीबार ०९:०६

पोल्यान्डमा भएकोे संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४)मा भाग लिएर बिहीबार स्वदेश फर्कनु भएका राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभिवादन गर्दै । तस्वीर: प्रदीपराज वन्त