१५ बैशाख २०८१, शनिबार
Follow Us

लुम्बिनीमा चित्रकला कार्यशाला

नेपालब्रिटेन संवाददाता
२० मंसिर २०७५, बिहीबार १२:५९

अन्तर्राष्ट्रिय जलरङ महोत्सव अन्तर्गत बुद्धको जन्मस्थल लुम्बिनीमा बिहीबार भएको प्रतियोगितात्मक स्थलगत चित्रकला कार्यशालामा मायादेवी मन्दिरको चित्र उतार्दै नेपाली चित्रकार । तस्वीर : नारायण ढुङ्गाना