१४ बैशाख २०८१, शुक्रबार
Follow Us

“पाण्डा बुक कर्नर“ हस्तान्तरण

नेपालब्रिटेन संवाददाता
२१ मंसिर २०७५, शुक्रबार ०६:१२

चीन सरकारबाट प्रदान गरिएको ‘पाण्डा बुक कर्नर’ हस्तान्तरण गर्दै बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत, नेपालका लागि चिनियाँ राजदुत यु होङ्ग र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन । ‘पाण्डा बुक कर्नर’ अन्र्तगत राजधानीका पाँच विद्यालयलाई चिनियाँ सँस्कृति, भाषा, साहित्य तथा अन्य विधाका पुस्तकहरु हस्तान्तरण गरिएको छ । तस्विर : महेन्द्र सुवेदी