११ बैशाख २०८१, मंगलवार
Follow Us

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

नेपालब्रिटेन संवाददाता
२१ मंसिर २०७५, शुक्रबार १४:४२

‘लैङ्गिक हिंसा दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत शुक्रबार तनहुँको दमौलीमा जिल्ला समन्वय समितिको आयोजना र व्यास नगरपालिकाको सहआयोजनामा निकालिएको -यालीमा सहभागी विद्यार्थी । तस्वीर : कृष्ण न्यौपाने