१३ बैशाख २०८१, बिहीबार
Follow Us

विश्व सुन्दरी प्रतियोगितामा शृङ्खलाको यात्रा शीर्ष १२ बाट टुंगियो

नेपालब्रिटेन संवाददाता
२२ मंसिर २०७५, शनिबार १३:४४

काठमाडौं । चीनको सानियामा सम्पन्न विश्व सुन्दरी प्रतियोगितामा नेपालकी शृङ्खला खतिवडाको यात्रा शीर्ष १२ मा पुगेर टुगियो । उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् ।

टप १२ मा परेपछि श्रृखलाले आफूलाई समर्थन गरेकोमा सबै नेपालीलाई धन्यवाद दिएकी छन् । मिस वर्ल्डबाट फर्किएपछि सगरमाथामा स्काइ डाइभ गर्ने योजना रहेको बताइन् ।