८ बैशाख २०८१, शनिबार
Follow Us

सूचना तथा सञ्चार केन्द्र

नेपालब्रिटेन डट कम्
९ आश्विन २०७३, आईतवार १४:२८

राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार नेपाल सरकार तथा मित्रराष्ट्र दक्षिण कोरियाको सहयोगमा त्रिवि, इन्जिनियरिङ क्याम्पस पुल्चोकमा निर्मित सूचना तथा सञ्चार प्रविधि केन्द्रको उद्घाटन गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त ।