१४ बैशाख २०८१, शुक्रबार
Follow Us

डिपोमा चामल लिन आएका स्थानीयवासी

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०७५, मंगलवार १२:१०

जाजरकोट बारेकोट गाउँपालिका – ५ मा रहेको नेपाल खाद्य संस्थानको डिपोमा चामल लिन आएका स्थानीयवासी । चामल राख्ने भवनको अभावमा अधिकांश चामलको बोराहरु मुसाले काट्दा जोगाउन हैरान भएको कार्यालयले जनाएको छ । तस्वीर: हेमन्त केसी