४ बैशाख २०८१, मंगलवार
Follow Us

दिदीको ल्यापटप चोरेर भाइलाई बेच्न आएपछि………

sarusaru
२७ मंसिर २०७५, बिहीबार ०२:१०

पोखरामा अहिले एउटा ‘छोटे चोर’ को बिगबिगी छ । उसको काम नै चोरी गर्नु हो । एक पछि अर्को गर्दै उसले पोखरामा चोरी गरेका सिसिटिभी भिडियो गण्डकी टेलिभिजनले सार्वजनिक गरीरहेको छ । यस्तो सम्म भयो कि उक्त चोरले पोखरा गणेश टोलको एउटा घरमा चोरी गरेको दिदीको सामान सोही घरका परीवारले संचालन गरेको रेष्टुरेण्टमा लगेर भाईलाई बेच्न खोज्यो ।

उक्त घटनाको समेत सिसिटीभि भिडियो गण्डकी टेलिभिजनले सार्वजनिक गरेको छ । तर अचम्म लाग्दो कुरा के छ भने, आज सम्म उक्त चोरको बिषयमा कास्की प्रहरीमा आज सम्म कुनै गुनासो आएको छैन । बिस्तृत जान्नको लागी तलको सिसिटिभी सहितको भिडियो हेर्नुहोस: