१४ बैशाख २०८१, शुक्रबार
Follow Us

७ तोला सुन लुटपाट

sarusaru
२७ मंसिर २०७५, बिहीबार ०३:४४

तनहुँ– शुक्ला गण्डकी नगरपालिका ६ खैरेनीटारकी ५८ वर्षीया मिश्रीमाया थापाको सुनको रिङ, बाला, सिक्री र औंठी समेत गरी करिब ७ तोला सुनका गहना बुधबार दिउसो लुटपाट भएको छ ।
प्रहरीले फरार लुटेराहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
लोकान्तर