१४ बैशाख २०८१, शुक्रबार
Follow Us

हिमपात

नेपालब्रिटेन संवाददाता
२७ मंसिर २०७५, बिहीबार ०५:५५

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । हिमपात सँगै चिसो बढ्दै गएकाले स्कुलमा परिक्षा दिने विद्यार्थीलाई समेत समस्या भएको छ । तस्वीरः दाने बोहरा