१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सिमलकोरुखमा चिल

नेपालब्रिटेन संवाददाता
१ पुष २०७५, आईतवार ०५:४९

पोखराको उत्तरी भेग अर्मलास्थित सिमलकोरुखमा घाम ताप्दै गरेका चिल । पछिल्लो समयमा चिलको संख्यामा बृद्धि आएको स्थानीयवासी बताउँछन् । तस्वीर : हरि बाँस्तोला