१५ बैशाख २०८१, शनिबार
Follow Us

कोलकातामा नेपाल भवन

नेपालब्रिटेन संवाददाता
१ पुष २०७५, आईतवार १३:५५

भारत पश्चिम बङ्गालस्थित कोलकातामा नेपाल भवन बनाउन लिइएको जग्गा । कोलकातावासी नेपालीहरुले महेशतला नगरपालिका–२३, विवेकानन्द पार्क रोड नेर ११ कठ्ठा जग्गा लिए पनि भवन बनाउन रकम नभएकाले नेपाल सरकारसँग रु १० करोड माग गरिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम गर्न तथा आपसमा भेला भई अन्तक्र्रिया एवं छलफल गर्नका लागि सो भवन बनाउन लागिएको हो । तस्वीरः श्याम रिमाल