१५ चैत्र २०८०, बिहीबार
Follow Us

गायिका कला लम्साल पृथ्वी राष्ट्रीय अवार्डद्वारा सम्मानित

नेपालब्रिटेन डट कम्
१ पुष २०७५, आईतवार १८:५६

लण्डन । गायिका कला लम्साल पृथ्वी राष्ट्रीय अवार्डद्वारा सम्मानित भएकी छन् । लम्साललाई शनिवार काठमाडौँमा आयोजित एक समारोहका बीच सम्मान गरिएको हो । सम्मान पछि लम्सालले खुशी ब्यक्त गर्दै शुभचिन्तक ,आफन्तजनहरुलाई धन्यवाद दिएकी छन् । उनलको तराई आगन हिमालको छानो छ…गीतको बोलले यो अवार्ड हात पार्न सफल भएको हो ।

तनहुँकी चेली लम्साल नेपाली लोकदोहरी को क्षेत्रमा एक उदयमान नक्षेत्र हुन् । सानै उमेरमा सांगितिक क्षेत्रमा प्रबेश गरी गायिका लम्साल यतिबेला सोही क्षेत्रबाटै चर्चाको शिखरमा पुगेकी छिन् । लोक साङितिक क्षेत्रकि एक प्रतिभाशाली गायिका कला लम्सालका आवाजमा रहेका धेरै गीतहरु बजारमा आएका छन् । यसै गरि पछिल्लो समयमा कलाको नयाँ कोशेली बनैमा फुल्यो चमेली बोलको गितले बजार तातिएको थियो ।

तराई आगन हिमालको छानो छ
कस्ले भन्यो हाम्रो देश सानो छ
सबै मिलि देश को सेवा गर्न तयार छौँ….