८ बैशाख २०८१, शनिबार
Follow Us

चरेशसहित विदेशी नागरिक पक्राउ

sarusaru
२ पुष २०७५, सोमबार ०६:२०

काठमाडौं । प्रहरीले तीन किलो चरेशसहित आज एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

त्रिभुवन विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरी टोलीले चरेशसहित ६१ वर्षीय क्यानेडियन नागरिक टेनिडेनिस लेगलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक पूजा सिंहका अनुसार हाते झोलामा राखेर चरेश लैजाँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको हो ।
डिसी नेपाल