१६ चैत्र २०८०, शुक्रबार
Follow Us

जापानमा ६.० रिक्टर स्केलको भूकम्प

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७३, सोमबार १०:२७

हङकङ्ग । जापानमा सोमबार ६.० रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ ।
यस भूकम्पको केन्द्रविन्दु जापानको नागो प्रान्तबाट ११३ किलोमिटर टाढा सामुद्रिक सतहबाट ४०.२५ किलोमिटर गहिराईमा रहेको छ ।
यस भूकम्पबाट हालसम्म मानवीय र सपत्ती क्षतिको कुनै समाचार प्राप्त भएको छैन् ।
भूकम्पबाट के कति क्षति भएको हो र यसको विस्तृत विवरण प्राप्त भईनसकेको समाचारमा बताइएको छ ।