१६ चैत्र २०८०, शुक्रबार
Follow Us

घटनास्थल निरीक्षणमा मन्त्री लेखक

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७३, सोमबार १०:५३

पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी दुर्घटना भएको स्थल दारेचोक गाविस–३ घोप्टेभिरस्थित घटनास्थल निरीक्षण गर्नुहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक । साथमा चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह घटनाको जानकारी दिनुहुँदै । तस्बिर : नारायण अधिकारी ।