१३ बैशाख २०८१, बिहीबार
Follow Us

लक्ष्मीनारायण शिल्पकार भीमदत्तनगरमा

नेपालब्रिटेन संवाददाता
३ पुष २०७५, मंगलवार १३:०७

देशमा दिगो शान्तिको कामना गर्दै नेपाली राष्ट्रिय झण्डा बोकेर मेची महाकाली यात्रामा निष्कनु भएका काठमाण्डौं कालिमाटीका ६२ बर्षिय लक्ष्मीनारायण शिल्पकार भीमदत्तनगरमा । शिल्पकारले १२ बर्ष देखि नेपाली राष्ट्रिय झण्डा बोकेर देशयात्रामा रहेका छन् । तस्वीर: राजेन्द्रप्रसाद पनेरु