७ बैशाख २०८१, शुक्रबार
Follow Us

भ्युटावर अवलोकन

नेपालब्रिटेन संवाददाता
५ पुष २०७५, बिहीबार ०५:५८

तनहुँको भीमाद नगरपालिका–९ स्थित राङरुङमा भ्युटावरबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक । वडा कार्यालयको रु. ११ लाखको लागतमा भ्युटावर निर्माण भएपछि राङरुङमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको छ । तस्वीर: कृष्ण न्यौपाने