१३ बैशाख २०८१, बिहीबार
Follow Us

आगो नियन्त्रणमा लिँदै

नेपालब्रिटेन संवाददाता
६ पुष २०७५, शुक्रबार ०८:३३

म्याग्दी सदरमुकाम बेनीस्थित विक्रम विकको घरमा विद्युत् सर्टका कारण आगलागी भएपछि आगो नियन्त्रणमा लिँदै स्थानीयवासी र सुरक्षाकर्मी । आगलागीमा करिब १३ लाख बराबरको क्षति भएको छ । तस्बिर: कमल खत्री