१५ चैत्र २०८०, बिहीबार
Follow Us

मृतकका आफन्त आन्दोलित

नेपालब्रिटेन संवाददाता
९ पुष २०७५, सोमबार १३:५९

दाङको घोराही उपमहानगरपालिका वडा नम्वर १४ को बीच बजारमा एक बसले स्कुटीलाई ठक्कर दिदा स्कृटी चालक २८ बर्षिया मेघराज पुनको मृत्यु भए पछि मृतकका आफन्त आन्दोलित भएका छन । उनीहरुले अहिले घोराहीको बजार र यातायात बन्द गराएका छन् । जसका कारण व्यापारी र यात्रुहरु समस्यामा परेका छन् । तस्वीर:  रीता लामा