१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएन अमेरिका अध्यक्ष पौडेल लन्डनमा

नेपालब्रिटेन डट कम्
९ पुष २०७५, सोमबार १९:३६

लन्डन। गैर आवासीय नेपाली संघ ( एनआरएन) अमेरिकाका अध्यक्ष डा. केशव पौडेल लन्डन आएका छन् । डा. पौडेल परिवार सहित सोमवार बेलायत आइपुगेका हुन ।
पौडेलको सम्मानमा एनआरएन युकेले लन्डनमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रम लन्डनको साउथ ह्यारोस्थित चौतारी रेष्टुरेन्टमा आगामी बुधवार आयोजना हुने भएको छ ।