८ बैशाख २०८१, शनिबार
Follow Us

बृद्धा अवस्थाको कष्टकर जिवन

नेपालब्रिटेन संवाददाता
११ पुष २०७५, बुधबार ०६:०७

मोरङको उर्लाबारी नगरपालिका – १ स्थित कान्छी चोकमा सामान्य कटेरोमा एक्लै बस्दै आउनुभएकी बृद्धा नरमाया श्रेष्ठ । आफ्ना सन्तान पालनपोषण गर्ने कोहि नहुँदा बृद्धावस्थामा कष्टकर जिवनयापन गर्दै आउनुभएको छ । तस्वीर : सुमन घिमिरे