१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पर्यटक पर्खदै ठिनी गाउँका युवती

नेपालब्रिटेन संवाददाता
१२ पुष २०७५, बिहीबार ०९:२८

दुई हजार ८०० मिटरको उचाईमा रहेको मुस्ताङको पर्यटकीय ठिनीगाउँको थकाली सामुदायिकका थकाली पोसाकमा सजिएकी थकाली युवतीहरु पर्यटक पर्खदै । तस्वीर: निरज थकाली