१३ बैशाख २०८१, बिहीबार
Follow Us

वृद्धालाई कम्मल

नेपालब्रिटेन संवाददाता
१३ पुष २०७५, शुक्रबार ०९:१५

विर्तामोड नगरपालिका–१० सैनिक बजारका अस्थायी निवासी नागरिकताविहीन र कमजोर आर्थिक अवस्था भएका रामबहादुर तामाङ र सुधा तामाङ दम्पतीलाई कम्मलसहित न्यानो कपडा हस्तान्तरण गर्नुहुँदै वडाध्यक्ष दुर्योधन गुरुङ । तस्बिर : खड्ग गुरुङको फेसबुक ।