६ बैशाख २०८१, बिहीबार
Follow Us

पञ्चशील ग्रहण गर्दै

नेपालब्रिटेन संवाददाता
१७ पुष २०७५, मंगलवार १३:२८

लुम्बिनी बिकास कोषले मंगलबारदेखि शुरु गरेको वृक्षारोपण अभियानको उद्घाटन कार्यक्रममा पञ्चशिल ग्रहण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्रप्रसाद अधिकारी, लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयलगायत । तस्वीर: निरु गौतम