१५ बैशाख २०८१, शनिबार
Follow Us

प्रम ओलीसँग भेट

नेपालब्रिटेन संवाददाता
१८ पुष २०७५, बुधबार १३:१०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाका नेता तथा स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै । तस्बिर, सौजन्यः प्रधानमन्त्रीको निजी सचिवालय