७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओलीलाई फूलमाला लगाउन जनप्रतिनिधि

नेपालब्रिटेन संवाददाता
२० पुष २०७५, शुक्रबार १३:४४

पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रबी बजारमा शुक्रवार आयोजित सडक शिलान्यास तथा केन्द्रिय प्रशारण लाइनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई फूलमाला लगाउन सयपत्री फूलको माला बोकेका जनप्रतिनिधि । तस्वीरः गोविन्द लामिछाने