१६ चैत्र २०८०, शुक्रबार
Follow Us

वेत्रावतीमा श्राद्ध गर्न आएका भक्तजन

नेपालब्रिटेन संवाददाता
२१ पुष २०७५, शनिबार ०६:५३

नुवाकोट र रसुवाका सिमानामा पर्ने वेत्रावतीस्थित उत्तरगयामा पुसे औंशीका दिन शनिबार विभिन्न जिल्लाबाट पित्रृ मुक्तिका लागि श्राद्ध गर्न आएका भक्तजनको भीड । तस्वीर: नारायण ढुंगाना