१३ बैशाख २०८१, बिहीबार
Follow Us

मौलिक पोशाकमा सझिएका गुरुङ समुदाय

नेपालब्रिटेन संवाददाता
२४ पुष २०७५, मंगलवार १३:३५

कास्कीको लेखनाथमा मंगलबार ङ्योए तमु धि लेखनाथले तमु फो ल्होछाराका अवसरमा राखेको स्वागत तथा सुभकामना आदानप्रदान कार्यक्रममा मौलिक पोशाकमा सझिएका गुरुङ समुदाय । तस्वीर: भीमपाणि बराल